Schedule 1
(नियम २१ को उपनियम (१) सँग सम्बन्धित) कबुलियतनामा

अनुसूची–१

(नियम २१ को उपनियम (१) सँग सम्बन्धित)

कबुलियतनामा

श्री ……………………….. को नाति/नातिनी श्री ……………………….. को छोरा/छोरी जिल्ला…………………………….गा.वि.स./न.पा……………………..वडा नं………………. मा स्थायी बसोबास भएको मिति ……………………. मा जन्मेको म ………………………. .नेपाल सरकार, शिक्षा मन्त्रालय/………….बाट……………………………………विषयमा अध्ययन/तालिमका लागि ………………………… संस्था/देशमा निशुल्क/आंशिक/सशुल्क छात्रवृत्तिमा छनौट भएकोले सो अध्ययन/तालिम पूरा हुनासाथ छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ तथा यस नियमावली बमोजिम गर्नु पर्ने सम्पूर्ण काम गर्नेछु । सो बमोजिम नगरे मैले छात्रवृत्ति वापत पाएको आर्थिक सुविधा, विदेशमा छात्रवृत्ति पाई अध्ययन/तालिममा जाँदा नेपाल सरकार वा विदेशी सरकार वा कुनै संस्थाबाट प्रदान गरिएको रकम र अध्ययन/तालिममा जाँदा आउँदा लागेको यातायात खर्च लगायत मैले प्राप्त गरेको अन्य खर्च बापतको रकम समेत बुझाउनेछु । सो रकम मैले नबुझाएमा मेरो घर घरानाबाट सरकारी बाँकी सरह असुल गरेमा मेरो मञ्जुरी भएकोले सो बमोजिम कबुलियतनामा गरी ……………………………… मार्फत नेपाल सरकार शिक्षा मन्त्रालयमा बुझाएँ ।

छात्रवृत्ति पाउनेको,–

सहीः–

नामः–

सम्पर्क ठेगानाः–

टेलिफोन नम्बरः

मितिः–

नोटः

   ल्याप्चे सहीछाप

दाँया           बाँया

१. अध्ययन समाप्त भए पश्चात तोकिएको समयभित्र मन्त्रालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ ।

२. अध्ययन समाप्त भए पश्चात तोकिएको अवधिसम्म अनिवार्य काम गर्नु पर्नेछ ।